११ जनामा कोरोना संक्रमण, ९० जना डिस्चार्ज

काठमाडौँ, १९ चैत । थप ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ४ सय ५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ४२ जना रहेका छन । मन्त्रालयका अनुसार आज ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६५…