पोखरा, १६ चैत । पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सभागृह चोकमा आज बिहान ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पोखरा–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु…