२०७८ साल फागुन ९ गते सोमबार आजको दैनिक राशिफल । मेष: मानसिक शान्ति र आराम मिल्ने । वृष: पछाडि बसेर खुट्टा तान्नेहरु आफै ढल्ने । मिथुन: प्राय: हर कार्यमा बाधा अबरोध खडा हुने । कर्कट: मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने । सिंह: मनमा प्रसन्नाताको बहार छाउने । कन्या: असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने । तुला: नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने । वृश्चिक: सामाजिक…