बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, १२ चैत । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाट सल्लाघारी आउँदै गरेको बा४ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चाँगुनारायण नगरपालिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल…