काठमाडौँ, २ फागुन । थप ७ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७३ हजार ५ सय ४१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ३९ जना रहेका छन । मन्त्रालयका अनुसार आज २३ सय १९ जना डिस्चार्ज भएसगै आजसम्म…