काठमाडौँ, १६ पौष । आज २०८२ साल पौष १६ गते बुधबारको राशिफल । मेष : धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला । मन प्रशन्न रहनेछ । सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुची बढ्नेछ । रोगबाट मुक्त हुने योग छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । वृष : दिन रमाइलो छ । मिष्ठान्न भोजन…