५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ, १ फागुन । थप ५ सय २१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७३ हजार ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३९ सय ३५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…