आजको मौसम

काठमाडौँ, ६ माघ । देशका विभिन्न ठाउँमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज विहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली…