आजको मौसम

काठमाडौँ, २ माघ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ । बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ…