प्रहरीमा तीन पद थप

काठमाडौँ, १५ मंसिर । सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार  बसेको  मन्त्रिपरिषद्को  बैठकले  सो  निर्णय  गरेको  हो  । प्रहरी  नियमावली  २०७१  संशोधनसहित  तीन  पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै…