१५८ जनामा कोरोना संक्रमण, ३४२ जना डिस्चार्ज

काठमाडौँ, १२  मंसिर । थप १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६६ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ४२ जना डिस्चार्ज भएसगै आजसम्म घर…