काठमाडौँ, १३ पौष । साउनदेखि मंसिरसम्मको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ । केन्द्रीय प्रहरीका अनुसार उजुरी परेका मध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको छ भने २२९ वटा घटनाको छानबिन सकिएको छ । यही अवधिमा १ हजार १४५ जना प्रहरी कर्मचारीमा परेका छन् । कारबाहीमा पर्नेमा…