काठमाडौँ, २६ कार्तिक । थप ३ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १६ हजार ४ सय १५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ९८ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म…