काठमाडौँ, २५ कार्तिक । ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले भारतको चेन्नाई घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर ४ बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरूमुथु चेटियारलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । चेटियारले आफू मेडिकल…