कैलाली, २४ कार्तिक । कार्तिकमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । मंगलबार राति ६ जनाको समूह बडुवाललाई लखेट्दै चक्कु प्रहार गरी…