जाजरकोट, १९ कार्तिक । जाजरकोटको रिठेखोला बाबिया टाकुरामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते रहेका छन् । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक बाबिया टाकुरामा दुर्घटना हुँदा दश जना सवारी उक्त गाडीमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना…