आज मिति २०७८ साल मंसिर १७ गते, शुक्रबार । इश्वी सन् २०२१ डिसेम्बर ३ तारिख । । आज बालाचतुर्दश, शतवीजिरोपाण। आज विश्व अपाङ्ग दिवस । शकसंवत् १९४३ । नेपाल संवतु ११४२ कछलागा । राक्षस दक्षिणयन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथि चतुर्दशी। १६:१० बजे उप्रान्त औँसी । नक्षत्र विशाखा, १३:३३ बजे उप्रान्त अनराधा ।…