बारा, ६ कार्तिक । लागुऔषध चरेशसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीका अनुसार नेपालबाट भारततर्फ लाँदै गर्दा मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पर्सा पोखरिया नगरपालिका–४ सतवरिया बस्ने वर्ष ४१ की ललसा देवी रौनियारलाई पक्राउ गरेको हो । ती महिलााको तीघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेश रहेको थियो ।…