आजको राशिफल

वि सं २०७८ साल असोज २५ गते, सोमबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार ११ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– पञ्चमी, ६ः३० बजे उप्रान्त षष्ठी । नक्षत्र– ज्येष्ठा, २०ः२३ बजे उप्रान्त मूल। योग– सौभाग्य, १७ः२६ उप्रान्त शोभन । करण– वालव…