आजको राशिफल

काठमाडौँ, १७ भदौ । आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल ।  मेष : दिन धेरै राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । लगानीबाट नाफा हुने योग छ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा भने घेराबन्दीमा पर्ने जोखिम छ। वृष : दिन सामान्य छ । लगानी डुब्ने जोखिम छ।…