थप ८३४ जनामा कोरोना संक्रमण, १२७९ जना डिस्चार्ज

काठमाडौँ, १० असोज । थप ८ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९१ हजार ३ सय ९२  जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार २ सय ७९ जना डिस्चार्ज…