सप्तरी, ६ असोज । सप्तरीमा पोखरी तथा नहरमा डुबेर एकै दिन तीन जनाको मृत्यु भएको छ । मंगलबार दुई बालिका र एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका-२ की १२ वर्षीया सबना खातुन, खडक नगरपालिका-८ की ३ वर्षीया एलिजाकुमारी चौधरी र महादेवा गाउँपालिका-४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदाको…