बुटवल, १४ पौष । कोब्रा गाइज बुटवलले आफ्नो सदस्यहरुको जन्मदिनको अवसरमा दोस्रो बृहत रक्तदान कार्यक्रम गरि मनाइएको छ । सरोज थापाको अध्यक्षतामा उक्त संस्थाले संस्थाका तीन सदस्यको जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको हो । सल्लाहकार आकाश बराल, सदस्य बिपिन टण्डन र सुजित थापाको जन्मदिनको अवसरमा कार्यक्रम सप्पन्न गरिएको हो । ‘मानव सेवा नै धर्म…