काठमाडौँ, १६ भदौ । आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ । वृष : दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ ।…