कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १४ भदौ । चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति साढे १ बजे भरतपुर महानगरपालिका-१० विशालचोकमा बा१५च ४६९३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा भरतपुर-२ आँपटारीका डा.विप्लव भट्टको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज पुर्‍याइएकोमा उनको राति २ नै मृत्यु भएको…