काठमाडौँ, २३ साउन । आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन हुने भएको हो । मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । एक हप्ते…