थप १८०१ जनामा कोरोना संक्रमण, १६६७ जना डिस्चार्ज

काठमाडौँ, ३ साउन । थप १ हजार ८ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ६७ हजार १ सय ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४  सय ८५ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ६ सय ६७…