वि.सं.२०७८ साल साउन ०१ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– सप्तमी,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– हस्त, रातको ०१ बजेर ११ मिनेट उप्रान्त चित्रा । योग–परिध, बिहान…