मकवानपुर, २१ साउन । १२७ किलो अवैध लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका ८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको उक्त गाँजासहित ३ जनालाई प्रहीरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय…