अमेरिकामा दुई नेपालीको मृत्यु

काठमाडौँ, २० साउन । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्कका २८ वर्षीय  नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ । दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि…