काठमाडौँ उपत्यकामा थप ३३५ जनामा कोरोना पुष्टि

काठमाडौँ, १० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।