रोल्पा, ९ असार । रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको हो । गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर,…