आजबाट पठाओ र टुटल सेवा सञ्चालनमा

काठमाडौँ, ८ असार । आजदेखि पठाओ र टुटल सञ्चालनमा आएका छ । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो । टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् । पठाओ कम्पनीमा सरकारको लागु गरेको…