काठमाडौँ उपत्यकामा संक्रमणदर न्यून

काठमाडौँ, ६ असार । काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको कोरोना सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् । स्वास्थ्य…