थप २८३८ जनामा कोरोना संक्रमण, १४७५ जना डिस्चार्ज

काठमाडौँ, ६ साउन । थप २ हजार ८ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ४ सय ७५…