थप ८९८० जनामा कोरोना संक्रमण, ८८४८ जना डिस्चार्ज

काठमाडौँ, ८ जेठ । थप ८ हजार ९ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ६ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ हजार…