काठमाडौँ उपत्यकामा २,६०९ जनामा संक्रमण

काठमाडौँ, १ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभरमा सात हजार ३६८ जनामा संक्रमण पुष्टि…