बुटवल, २५ बैशाख । दाङमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । गएराती गढवादेखि बेलातर्फ जाँदै गरेको रा ५ प २०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा १ त २४५० नम्बरको ट्याक्टर गढवा गाउँपालिका वडा नम्बर ७ बालापुर ठोक्किदा मोटरसाइकलमा सवार गढवा गाउँपालिका वडा…