थप ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना डिस्चार्ज

काठमाडौँ, २० जेठ । थप ६ हजार ८ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८ सय ३९ जना रहेको छ । मन्त्रालयका अनुसार आज ५…