सुनसरी, ९ बैशाख । सुनसरीबाट जाली नाेटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका ४ मा रहेकाे स्टार होटल अगाडिबाट जाली नोटसहित तीन जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका २ का २४ वर्षीय नजिम साफी र धरान उपमहानगरपालिका…