काठमाडौँ, १४ जेठ । हाल चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई गहिरो न्यून चापीय क्षेत्रको रुपमा परिणत भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी…