वि.सं.२०७७ साल चैत्र २९ गते । आईतबार । ईश्वी सन् २०२१ अप्रिल ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि– चतुर्दशी,० घडी ४७ पला,बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराभाद्रपदा,०८ घडी २१ पला,बिहान ०९ बजेर ०६ मिनेट उप्रान्त रेवती…