‘आफ्नो शरीरमाथिको निर्णय आफैं’

काठमाडौँ, १५ चैत । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार तथा यौन शिक्षाको साथै आफ्नो सवालमा आफैंले निर्णय लिन पाउने विषयमा ९७ प्रतिशत युवाले उचित जानकारी र ज्ञान हासिल गर्न इच्छुक रहेको बताएका छन् । महिला सशक्तिकरण तथा अधिकारका सवालमा कार्यरत संस्था वियोण्ड बेइजिङ कमिटी नेपालद्वारा आफ्नो शरीरमाथिको निर्णय आफैं लिन पाउने अधिकारको सन्दर्भमा भएको…