वि.सं.२०७७ साल फाल्गुण २१ गते । शुक्रबार । ईश्वी सन् २०२१ मार्च ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुण कृष्णपक्ष । तिथि–सप्तमी,४३ घडी ०८ पला, बेलुकी ११ बजेर ४२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–अनुराधा,४९ घडी ३६ पला,रातको ०२ बजेर १७ मिनेट उप्रान्त ज्येष्ठा…