जीपको ठक्करबाट कलेज हिँडेकी छात्राको मृत्यु

ललितपुर, १९ फागुन । नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको मृत्यु भएको छ । बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने  १९ वर्षकी अञ्जु दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा मृत्यु भएको…