फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी

काठमाडौँ, १५ फागुन । झापाको  दमक  नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन  गर्न  धमाधम  काम अगाडि  बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत    ग्यास,    प्राङ्गारिक मल  र  झोल  मल  उत्पादन गरिने  योजना  रहेको  दमक  नगरपालिकावातावरण  शाखा  प्रमुख ज्ञानेन्द्र  चौधरीले  बताए । यसका लागि फोहोर  प्रशोधन  केन्द्र  स्थापना  गरिएको  छ   । दमक–३ स्थित हम्सेदुम्से…