चितवन, १२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित सडकमा एचआर ३८ भी २०२१ नम्बरको भारतीय डिब्बा ट्रकमा ग १२ प २८४४ नम्बरको मोटरसाइकल मंगलबार राति ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका–६ का ३२ वर्षीय अमिर गुरुङ रहेको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा…