थप ७७ जनामा कोरोना संक्रमण, १०६ जना डिस्चार्ज

काठमाडौँ, ८ चैत । थप ७७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ६९ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या…