काठमाडौँ, २ फागुन । पश्चिमी वायुको प्रभावले हाल देशका केही स्थानमा सामान्यदेखि आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर दिनैभरि बादल र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । आज देशैभर बादल लाग्ने र घाम लागिहाले पनि पातलो लाग्नेछ । त्यस्तै आज…