आजको राशिफल          

काठमाडौँ, २ साउन । आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। बोलीको प्रभावले कामहरु बन्नेछन्। डुब्न लागेका धनहरु हात लाग्नेछन्। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले दुरगामी फाइदा हुनेछ। परिवार र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। वृष : विदेशी रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए कार्य सहज…